स्वदेशी लगानीको सुरक्षा माग गर्दै सेयरधनीहरु सडकमा
काठमाडौँ। पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। पुँजी बजार सङ्घर्ष समितिको आह्वानमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षा गर्न सरकारसँग माग गर्दै प्...