सबै आयोजनाको म्याद नथपिए काम ठप्प गर्ने
काठमाडौं । सरकारले २०८० को असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नगरे सम्पूर्ण आयोजनाहरू ठप्प गर्ने चेतावनी दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले आज पत्रकार सम्मेलन गर्दै २०८० को असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नभएमा स...