आप्रवासीलाई जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज गर्ने ट्रम्पको घोषणा
काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने आफ्नो योजना फेरि दोहोर्याएका छन् । एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज...