कच्चा मार्बल तथा ग्रेनाइटमा भन्सार र अन्तःशुल्क घट्यो
काठमाडौं । उद्योगहरूले ठूलो ढुंगाकै स्वरूपमा ल्याउने मार्बल, एलवास्टर र ग्रेनाइटमा लगाइएको भन्सार र अन्तःशुल्क घटेको छ । ढुंगाकै रूपमा आउने कच्चा मार्बल, ग्रेनाइट र तयारी मालमा समान भन्सार दर लागेका कारण उद्योगीहरू मारमा परेको बताउँदै आएका थिए । सरक...