अर्थमन्त्री पौडेलले भनेः बैंकिङ कसुरमा अभियोजन र कारबाहीका लागि नयाँ कानुन बन्छ
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित बनाउन कानुन आवश्यक रहेको बताएका छन् । उनले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई...