सहकारी ठगी मुद्दाका आरोपी देवकुमार नेपालीको बयान सुरु
बागलुङ । सहकारी ठगी मुद्दाका आरोपी तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको बयान सुरुभएको छ । सोमबार बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र अदालतमा बयानका लागि बोलाइएको हो । अहिले नेपालीको बयान भइरहेको स्रेस्तेदार...