चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन
काठमाडौं, १९ असार । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको बुढानीलकण्ठस्थित घरमा निधन भएको हो । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । प्रहरी प्रभाग बुढ...