यहि अवस्था रहिरहने हो भने नेपालको टेलिकम सेक्टर कोल्याप्स् हुन्छ
काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको दुरसञ्चार क्षेत्रको राजस्व गिरावटको अवस्थामा रहेको बताएका छन् ।आइतबार पत्रकारहरुसँगको कुराकानीमा उनले आर्थिक बर्ष २०७४,७५ यता नेपालको दुरसञ्चार सेवाप्रदायकको राजस्व २५ अर...