देशको आर्थिक विकासकालागि प्रकृतिको संरक्षण महत्वपुर्णः उपराष्ट्रपति यादव
काठमाडौं, २ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अहिलेको आर्थिक तरलता अन्त्य र देशले चाहेको आर्थिक समृद्धिको विषयलाई प्राकृतिक संरचनालाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले देखिएको आर्थिक तरलताको अत्यकालागि प्राकृतिक संरचनाको उचित व्...