युनेस्कोले काठमाडौं ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गर्यो
काठमाडौं । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो । महानगर...
