काठमाडौं महानगरको निर्णयमा उच्चको अन्तरिम आदेशः धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखन तत्काल रोक्नु पर्दन
काठमाडौँ — प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय जनक पाण्डे र व्रजेश प्याकुरेलको संयुक्...