नाडाको नयाँ नेतृत्वमा सहमति जुट्यो, करण चौधरीलाई अध्यक्ष बनाउने सहमति
काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वमा सहमति जुटेको छ । पूर्वअध्यक्षसहितको उपस्थितिमा मंगलबार दुईवर्षे कार्यकालका लागि करण चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो । अध्यक्षमा चौधरी र नाडाका कार्यकारिणी सदस्य आकाश गोल्छा आ...