संयुक्त राष्ट्रसंघद्धारा बाढी र पहिरो पीडितहरुलाई ३४ लाख अमेरिकी डलरको आपत्कालीन सहयोग
काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन)ले नेपालका बाढी र पहिरो पीडितहरुलाई ३४ लाख अमेरिकी डलरको आपत्कालीन सहयोग गरेको छ । यूएनको मानवीय मामिलासम्बन्धी संयोजकको कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त रकम नेपालका बाढी र पहिरो पीडित जनतालाई उपलब्ध गर...