गण्डकी प्रदेशको बजेटः ३३ अर्ब ४२ करोड ७२ लाख [पुर्ण पाठ]
पोखरा, १ असार ।गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् । पुँजीगततर्फ २० अर्ब १९ करो...
