सनराइज बैंकले ल्यायो निःशुल्क आँखा जाँच
काठमाडौं चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आँखा शिविर सञ्चालन गरेको बताएको छ। आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द...
