भारत कर्नाटकमा आईफोन कारखाना
काठमाडौं । अमेरिकन कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले अबको आउँने वर्षदेखि भारतको कर्नाटकमा २ करोड बर्सेनी आईफोन उत्पादन गर्ने लक्ष्य गरेको छ । आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जना...