Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धितोपत्र बोर्डलाई बुझाइयो ज्ञापन पत्र


धितोपत्र बोर्डलाई बुझाइयो ज्ञापन पत्र

काठमाडौं । नेपालले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिन माग गर्दै नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ सेयर ब्रोकहरुको संस्था न्यू स्टक ब्रोकर एसोसिएसन अफ प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेले ब्रोकर लाइसेन्सको प्रक्रिया रोकेको छ ।

सोही कारण उक्त प्रक्रिया अगाडि बढाउन बोर्डले निर्देशन दिनुपर्ने मागसहित बोर्डकाअध्यक्ष रमेश हमाललाई न्यू स्टक ब्रोकर एसोसिएसन अफ नेपालले  ज्ञापन पत्र दिएको हो