ई–कर्मस प्लेटफर्महरूमार्फत् कृषि व्यापार उकास्दै चीन
काठमाडौं । ई–कर्मस प्लेटफर्महरूमार्फत् विभिन्न खाद्य वस्तुहरु चिनियाँ उपभोग बजारमा प्रवेश भएपछि कृषि वस्तुहरूको व्यापारमा ठूलो वृद्धि भएको पाइएको छ । विगत एक दशकमा चीन र ‘बेल्ट एण्ड रोड’ सम्बद्ध देशहरूबीच कृषि व्यापार सम्पर्कको स्त...