विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने भन्दै रविले भनेः गृहमन्त्रीले राजीनामा दिनु पर्दैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले बिनासेटिङ, मिलेमतो नभएर सम्भव नभएको बताए । तर कुन लेबलको, कुन ढंगको ह...
