विमानस्थलमा रहेका १३ वटा प्याकेटमा भेटिएन सुन
काठमाडौं । तस्करीको सुनसँगै क्याथे प्यासेफिकको विमानबाट आएका बाँकी प्याकेजमा सुन हुन सक्ने आशङ्कासहित राजस्व अनुसन्धान विभागले विमानस्थलमा पुनः अनुसन्धान गरेको थियो। ती प्याकेटमा सुन भने फेला नपरेको विभागले जनाएको छ। करिब सय क्विन्टल सुन भित्राए...
