शक्तिका आडमा सहकारी सञ्चालकमाथि धम्की, बचत फिर्ता नभए जे पनि हुन सक्ने चेतावनी !
काठमाडौं । सत्ता र शक्तिका आडमा सहकारी सञ्चालकलाई बचत फिर्ताको दबाव बढेको छ । पछिल्लो समय सहकारी संस्थाहरु चुलिँदै गएको आर्थिक तरलता र बढ्दो बैंकको दबावकाबीचमा सहकारीहरु बन्द हुने अबस्थामा पुगेका छन् । यस्तो अबस्थामा सरकारी सेवामा कार्यरत, राजनीतिक द...
