अमेरिकी ऊर्जा मन्त्रालय लगायतका विभिन्न निकायहरूमा साइबर आक्रमण
एजेन्सी । अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टको साइबर सेक्युरिटी तथा इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले बिहीबार अमेरिकी ऊर्जा मन्त्रालय लगायतका विभिन्न निकायहरूमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । सो एजेन्सीका अनुसार रूसी र्यान्समवेयर...