प्राधिकरणलाई यादवको प्रश्नः सामान्य नागरिकले एक महिना ढिला गर्दा लाइन नै काट्दिने तर अर्बौं रुपैयाँ नतिर्ने उद्यागीलाई सहुलियत किन ?
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगीहरूले अरबौँ रकम बक्र्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण माग गरेका छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद यादवले सामान्य नागरिकले एक महिना ढिला शूल्...
