Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेकपा एमाले लुम्बिनी प्रदेशकोअधिवेशनःपौने एक बजेसम्म सात सय मत खस्यो


नेकपा एमाले लुम्बिनी प्रदेशकोअधिवेशनःपौने एक बजेसम्म सात सय मत खस्यो


काठमाडौं, भदौ १८ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी गरेको छन् । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी)मा मतदान भइरहेको हो । बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले बताए। मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुनेछ ।

प्रदेश अधिवेशनका लागि १ हजार चार जना मतदाता रहेका छन् । प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । कँडेल पाल्पाका हुन् भने, रिजाल प्युठानमा हुन् । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पदाधिकारी र सदस्यसहित २०५ को प्रदेश कमिटीका लागि ३६४ जना प्रतिस्पर्धामा छन् ।