वैदेशिक रोजगार विभागको महानिर्देशकमा जीवलाल भुसाल
काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा जीवलाल भुसाललाई जिम्मेवारी दिइएको छ । भुसाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको चैत २१...