नेप्से परिसूचक ९.६६ अंकले बृद्धि
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ९.६६ अंकले बढेको छ । अघिल्लो दिनको दिनको तुलनामा ०.३६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७६.२८ अंकमा उक्लेको हो । सो दिन १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो एउटा कम्पनीको स्थिर रहय...