नेपालको अर्थतन्त्रमा केही चुनौति तर आर्थिक वृद्धिको ठूलो सम्भावना:जापानका पूर्व गभर्नर
काठमाडौं । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्व गभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहे पनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउनु भएको छ । काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका प...