चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव—इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले असिष्टेन्ट सवइन्जिनियर विजय लक...