एक सातामा भित्रियो ६ र्याक युरिया
काठमाडौं । वीरगन्ज नाकाबाट एक साता यता कृषि सामग्री कम्पनीको ६ रेल्वे र्याक युरिया मल भित्रिएको छ । सिर्सिया सुक्खा बन्दरगाह र सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे र्याकमा ३र३ रेल्वे र्याक युरिया मल आएको हो । एक रेल्वे र्याकले करि...