५८ करोडको टोमाटो केचअप र ‘सस’ आयातमा वृद्धि
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ५८ करोड रुपैयाँभन्दा धेरैको टमाटो सस भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ५८ करोडभन्दा बढीको सस भित्रिएको हो । विदेशबाट नेपालमा विभिन्न चार क्याटोगोरीमा टोमाटो केच...