एभरेष्ट बैंकको अगुवाइमा कजारिया रमेश टायल्सलाई सहवित्तीयकरण कर्जा
काठमाडौं,एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक मिलेर कजारिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने भएका छन् । सहवित्तीयकरणअन्तर्गत एभरेष्टसँगै नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् ।लगानी सम्बन्धी सम्झौतामा अगुवा बैंकको...