आक्रमक बन्दै मुकुल ढकाल, दोस्रोपटक पठाएको स्पष्टीकरणमा लामिछाने माथि प्रतिप्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदीय भूमिकाबाट हटाएका मुकुल ढकाल सभापति रवि लामिछाने विरुद्ध थप आक्रमक बन्दै गएका छन् । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको...