काठमाडौँ उपत्यकाका खोला किनार विवादः महानगरपालिकाको निर्णयप्रति सरोकार समूहको आपत्ति
काठमाडौं । काठमाडौँ उपत्यकाका खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला र सोही फैसला कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयप्रति विरोध बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार उपत्यका सडक विस्तार पी...
