‘खायन’ प्रजातिको आलु संरक्षण थालियो
बागलुङ । बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ । ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवद्र्धन र संरक्षण गर्न लागेको हो । रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्...