मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट दिने
काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट विशेष गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ। यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालमा ओपिडी, आइ...
