बिहीबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । २०८० पुस ५ गतेदेखि २०८५ पुस ६ गतेसम्म ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ट’ जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती...