बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोल...