एनआईसी एशिया क्यापिटलको आवेदन मिति थप
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मंसिर ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ। फण्डको इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभन्दा अगाडि पूर्ण आवेदन प...