सहायता कोषमा ६ करोड संकलन, प्रतिबद्धता मात्र धेरै
काठमाडौं । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब ६ करोड रुपैयाँ मात्र संकलन भएको छ । भूकम्प गएको भोलिपल्ट शनिबारदेखि नै विभिन्न संघसंस्थाबाट पीडितलाई सहयोग गर्ने घोषण...