Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१—०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्दै


राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१—०८२ को नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गर्दै

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१—०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् । दाहालले हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका छन् । देशमा समाजवादउन्मुख अर्थतन्त्र र समृद्ध नेपाल सुखी नेपालीको संकल्पमा सरकार लागेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।