उद्योग मन्त्रालयद्वारा तीन स्टार्टअप कम्पनी पुरस्कृत
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन नवप्रवर्तन (स्टार्टअप) कम्पनीलाई पुरस्कृत गरेको छ । औद्योगिक क्षेत्रमा नवीन सोच र प्रविधि प्रयोग गर्दै आविष्कार र नवप्रवर्तनका माध्यमबाट मुलुकको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्याएको...