सहकारीको जग्गा हिनामिना गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, श्रावण २६ । सहकारीको जग्गा हिनामिना गरेको भन्दै भोटाहिटीस्थित साझा भण्डार सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खड्कालगायत ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । खड्कासँगै सहकारीका तत्कालीन सञ्चालक स...
