Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी डलरको भाउ घट्यो,कतिमा हुँदैछ किनबेच?


अमेरिकी डलरको भाउ घट्यो,कतिमा हुँदैछ किनबेच?

काठमाडौं, श्रावण २६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ०५ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ६५ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४५ रुपैयाँ“ ६० पैसा, बिक्रीदर १ सय ४६ रुपैयाँ“ २६ पैसा रहेको छ ।

पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ६८ रुपैयाँ“ ५८ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ“ ३३ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ“ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ“ ०८ पैसा रहेको छ, भने साउदी अरबियन रियाल १ कोे खरिददर ३५ रुपैयाँ“ २० पैसा र बिक्रीदर ३५ रुपैयाँ“ ३६ पैसा कायम भएको छ । कतारी रियल १ को खरिददर ३६ रुपैया“ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ“ ३९ पैसा तोकिएको छ ।

यूएई दिराम १ को खरिददर मूल्य ३५ रुपैयाँ“ ९५ पैसा र बिक्रीदर ३६रुपैयाँ“ १२ पैसा कायम भएको छ । यस्तै, मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ“ ०३ पैसा रहेको छ, भने बिक्रीदर २९ रुपैयाँ“ ०१ पैसा रहेको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।