मध्यराति भूकम्पको धक्का, जाजरकोट केन्द्रबिन्दु
काठमाडौ । पश्चिम नेपाल लगायत काठमाडौँमा शुक्रबार मध्यराति भूकम्पको धक्का महसुस भएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जाजरकोटको रामेडाँडा आस...