माथिल्लो मैलुङको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज असोज १८ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लाग...