“GAI फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३” भृकुटीमण्डपमा
“GAI फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२३” असोज १८ देखि २१ गते सम्म भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाउस अफ राज कर्निकारको आयोजनामा सञ्चालन हुने सो एक्स्पो विशेष रूपमा खाद्य,...