महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरमा [फोटो सहित]
काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका छन् । उनले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराएका छन् । सोमबारको रात पोखरामा बिताएका उनि आज बिहानै नेपाली सेनाको हेलिकप्...