स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुव...