घोराही सिमेन्ट इन्डस्ट्रीद्धारा सेयरधनीकालागि बोनस सेयर घोषणा
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणक...
