सुन तस्करीको उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध
काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसद अवरुद्ध गरेको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन्...